• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

रवि र बालेनबीच भेटवार्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

अहिले उनीहरूबीच भेटवार्ता जारी छ । स्रोतका अनुसार, भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल सहभागी छन् ।

त्यस्तै, मेयर बालेन, उनका सहयोगी कुमार बेन पनि छलफलमा सहभागी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖