• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रपति पौडेलले डाके देउवा, ओली र प्रचण्डसहितको बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष तीन नेताहरूको बैठक डाकेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको बैठक आजै (मंबार, पुस ८) ३ बजे देखि बोलाएका हुन् ।

बैठकमा राष्ट्रपति पौडेलले प्रमुख दलले निर्वाचनबारे गरेको तयारी, सर्वोच्चमा हालेको रिटसहितका विषयमा छलफल गर्ने तयारी गरेका छन् ।

भदौ २३ को जेनजी आन्दोलनपछि प्रमुख दलका शिर्ष नेतासँग राष्ट्रापतिले पहिलोपटक छलफल गर्न लागेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖