• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै कांग्रेस सहितका सांसदको पूरक रिटमाथिको सुनुवाइ सकियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा कांग्रेसका ५७ र अन्य दलका ३ सांसद गरी ६० सांसदले दायर गरेको पूरक रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ।

बुधबार सर्वोच्च अदालतमा पेसी तोकिएर सुनुवाइ सकिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖