• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

लिङ्देन र थापाले गरे सहमति पत्रमा हस्ताक्षर, एकता घोषणा पुस १६ गते


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच पार्टी एकताको सहमती पत्रमा हस्ताक्षर भएको हो ।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार दुई पार्टीको एकता घोषणा सभा पुस १६ गते राष्ट्रिय सभा गृहमा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖