• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रवि-बालेनबीच आज एकता हुदैँ , रवि पार्टी सभापति, बालेन प्रधानमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्न तयार भएका छन् ।

रास्वपा सभापति रवि लामिछानेसँगको एक्ला एक्लै दुई चरणको छलफल पछि रवि र बालेन एकै ठाउँमा उभिन सहमत भएका हुन् ।

विश्वस्त स्रोतले बताए अनुसार अहिले सहमतिको अन्तिम खाकाको प्राविधिक काम सक्न दुवै पक्षका नेताहरू आन्तरिक गृहकार्यमा छन् ।

स्रोत : सिधाकुरा डट कम

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖