• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बालेन रास्वपामा समाहित, रविका दाइ काठमाडौको मेयरमा उठ्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच एकता सम्झौता भएलगत्तै पूर्वरेडियोकर्मी हरिशरण लामिछानेले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

हरिशरण रविका दाइ हुन् ।

रवि लामिछाने र बालेनको मिलनप्रति खुसी व्यक्त गर्दै उनले काठमाडौको भावी मेयरमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।

पार्टीमा परिवारवादलाई छेकबार लगाउने नाममा रविले आफ्नो राजनीतिक करियर रोकेको भन्दै हरिशरण असन्तुष्ट रहँदै आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖