कुलमान घिसिङ्गले आफूसँग रविको भन्दा बढी जनविश्वास रहेको दाबी गरेका छन्।
उनले भनेका छन्-
‘उहाँहरूसँग संरचना होला, सबै चिज होला, तर हामीसँग जनताको विश्वास होला, त्यही सबैभन्दा ठूलो करा हो।
जनताको विश्वास भएपछि सबैकुरा अगाडि बढ्छ।’