• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रवि–बालेन एकतापछि रास्वपामा फर्किदै सुमना ?


  • धनकुटा खबर
  • .

काठमाडौ । रवि–बालेन एकतापछि रास्वपामा नयाँ पुनर्संरचना देखिएको छ।

काठमाडौँका मेयर बालेन शाहको टिमसँग नजिक रहेकी नेतृ सुमना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ फर्किन लागेकी छन् ।

पार्टी सभापति रवि लामिछाने र बालेनबीचको एकताले वैकल्पिक शक्तिहरूलाई एकैठाउँमा ल्याउने आधार बनेको भन्दै सुमनाले अब रास्वपाभित्र सामूहिक नेतृत्व र नयाँ राजनीतिक धार स्थापित गर्नुपर्ने धारणा राखेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖