• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बालेन र रविसँग मिलाउन भन्दै सुदनले बौद्धको एक होटलबाट कुलमानलाई लगे तानेर


  • धनकुटा खबर
  • .

बालेन र रविसँग मिलाउन भन्दै सुदनले बौद्धको एक होटलबाट कुलमानलाई तानेर लगेका छन् ।

कुलमानलाई वार्ता स्थल लिएर जानेमा जेम्स कार्की र ओजस्वी थापा पनि छन्।

उनले कुलमानलाई ‘फेरि मिल्नुपर्छ’ भन्दै छलफलमा जान आग्रह गरे । फाइनल लिस्ट तयार भइरहेको अवस्थामा फेरि छलफलमा जुट्न आनाकानी गरिरहेका थिए कुलमान । तर, सुदनले छाडेनन् ।

उनलाई हात समातेर लगेपछि कुलमान केन्द्रीय समितिबाट बाहिरिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖