• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यी हुन् कुलमान पक्षका १८ जना समानुपातिक उम्मेदवार


  • धनकुटा खबर
  • .

काठमाडौँ । साेमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गरेको उज्यालो नेपाल पार्टीले आफू पक्षीय १८ जना समानुपातिक उम्मेदवारहरूको सूची तयार पारेको छ ।

साबिक उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्यायसहितका नेताहरू हाल निर्वाचन आयोगमा पुगेका छन् । उनीहरूले केहीबेरअघि मात्र रास्वपासँग एकीकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

एकीकरणपछि उनीहरू आयोगमै बसेर समानुपातिक बन्दसूची पेश गर्ने तयारीमा छन् ।

यी हुन् कुलमान पक्षका समानुपातिक उम्मेदवार

Shivam Cement
डा. महेन्द्र लावती
धर्मलाल तामाङ
माया डोल्मा लामा
तुलसा वाइबा
लाक्पा फुटी शेर्पा
त्रीशला गुरुङ
देविका पौडेल
अनुप कुमार उपाध्याय
दुर्गा बहादुर घिमिरे
कुमार राज सुवेदी
सिता देवी पाण्डेय
सरला लामिछाने
रिमा विश्वकर्मा
राजदेव राम
अभिषेक राज सिंह
मनिषा कुमरी
सोम प्रसाद चौधरी
बालिका चौधरी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖