• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

एमाले केन्द्रीय कार्यालयमा भेटियो पेस्तोल


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ पुस । नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलको परिसरमा पेस्तोल फेला परेको छ ।

पार्टी केन्द्रीय कार्यालय परिसरमा सरसफाइको क्रममा आज (मंगलबार) पेस्तोल फेला परेको हो ।

फेला परेको उक्त पेस्तोल प्रहरीको जिम्मा लगाइएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖