• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

समानुपातिक सूचीमा भएका गल्ती सच्याइनेछ : रास्वपा नेता पराजुली


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले समानुपातिक सूचीमा भएका गल्ती सच्याइने बताएका छन् ।

चौतर्फी आलोचना भएपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्– सहमति अत्यावश्यक थियो, अन्तिम समयमा महत्त्वपूर्ण काम भए । समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन्। सुशासन र विधि हाम्रो जग हो ।

पार्टीले आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूची न्यायोचित नभएको भन्दै पार्टी भित्र र बाहिरी आलोचना भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖