• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

भदौ २४ गते आफूमाथि भएको आ’क्रमणमा जेन-जी र नेपाली सेनाले मलाई जोगायो:देउवा


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते आफूमाथि भएको आ’क्रमणमा जेन-जी र नेपाली सेनाले आफूलाई जोगाएको दाबी गरेका छन्।

जेन-जी आन्दोलनमा घु’सपैठ भएको बताउँदै उद्धारका लागि आएको सेनाको हेलिकप्टरलाई समेत बदमासहरूले ल्यान्ड गर्न नदिएको उनले बताए।

देउवाका अनुसार आन्दोलनमा सबैभन्दा बढी कांग्रेस, त्यसपछि एमाले लक्षित आ’क्रमण भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖