• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाको समानुपातिक उम्मेदवारीबाट पछि हटिन् डा त्रिशला


  • धनकुटा खबर
  • .

समानुपातिकतर्फ रास्वपाको बन्दसूचीमा उज्यालो नेपाल पार्टीको कोटाबाट परेकी गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले उम्मेदवारी फिर्ता लिएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले यो निर्णय कुनै असन्तुष्टि नभई आफ्नो पेशागत दायित्व र दीर्घकालीन सामाजिक योगदानलाई प्राथमिकता दिँदै लिइएको बताएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖