• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लियो


  • धनकुटा खबर
  • .

झापा । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको खबर छ।

प्रारम्भिक विवरणअनुसार विमान ग्राउन्डभन्दा केही बाहिर पुगेको छ ।

अहिले घटना बुझ्ने प्रयास जारी छ।

थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖