हृदयघातका कारण ज्यान गुमाएका गायक प्रशान्त तामाङकी एक छोरी छिन्। उनी मात्र तीन वर्षकी छिन्।
तर उनले अब आफ्नो बाबालाई गुमाएकी छन्।
छोरी भने पछि हुरुक्कै हुने प्रशान्तले परिवारलाई राम्रै समय दिने गरेका थिए। तर अब उनी यस संसारमा रहेनन्।