• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यस्तो छ कांग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिकाः राति ९ बजेदेखि मतदान (कार्यतालिका सहित)


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएको छ ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान र मतगणनादेखि मतपरिणाम घोषणासम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि राजधानीमा जारी छ ।

महाधिवेशनलाई शेरबहादुर देउवा पक्षले भने स्वीकार गरेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖