विशेष महाधिवेशनमा मतभेद: नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेता डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मा नेतृत्व चयन प्रक्रियाबाट अलग भएका छन्।
नेतृत्व चयनले पार्टी विभाजनको जोखिम बढ्ने ठहर गर्दै उनीहरूले एकताका लागि अन्तिमसम्म संवाद र पहल गर्ने बताएका छन्।
