• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मोरङ क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिङ गुरुङ उम्मेदवार


  • धनकुटा खबर
  • .

मोरङ । मोरङ क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिङ गुरुङ उम्मेदवार भएका छन् ।

मोरङ क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टी दर्ता नम्बर १ प्रथम उमेद्वारको रुपमा पहिलो टिकट गुरुङलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖