• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा मनोनयन दर्ताको समय सकिएको छ ।

विश्वस्त स्रोतको जानकारीअनुसार सभापतिमा गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ ।

‘मनोनयन दर्ताको समय सकियो । सभापतिमा गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ । उहाँले अधिकृत वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो,’– निर्वाचन समितिमा रहेका एक सदस्यले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖