• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

दिल्लीमा कक्रोजकाे मार्चपास संसद भवन नजिक पुग्याे, मोदीले छाडे भवन


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतको नयाँ दिल्लीमा कक्रोज जनता पार्टी (सिजेपी) को मार्चपास नजिकिएपछि संसद भवन अगाडि सुरक्षा बढाइएको छ।

सोमबार सुरू भएको ‘चलो संसद’ मार्चपास संसद भवन नजिक पुगेपछि सुरक्षा बढाएको हो।

प्रदर्शनकारीहरूले संसद भवन नजिकै पुगेर ब्यारिकेड तोड्न खोजेपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको इन्डिया टुडेले जनाएको छ। आजैदेखि सुरू भएको मनसुन अधिवेशन चलिरहँदा बाहिर प्रदर्शनकारीहरू मार्च पास गरिरहेका थिए। अहिले उक्त बैठक स्थगित भइसकेको छ।

यसबीच प्रधानमन्त्री नरेन्द्र मोदीले पनि संसद भवन छाडिसकेका जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖