काठमाडौ । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ ।
सरकारले न्यूनतम तलब १५०० बाट १७०० मलेसियन रिङ्गेट प्रतिमहिना बढाउने निर्णय गरेको हो ।