• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

दुबईको ६७ तले गगनचुम्बी भवनमा ठूलो आगलागी


  • धनकुटा खबर
  • .

दुबई मरीनाको ६७ तले आवासीय भवनमा ठूलो आगलागी भएको छ।

आगो निभाउने काम भइरहेको छ।

भवनमा रहेका ३,८२० जनालाई सुरक्षित स्थानमा सारिएको छ भने अहिले सम्म कोही पनि घाइते भएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖