• Wednesday 21st of October 2026

दिपक खड्काको सम्पत्तिमाथि अनुसन्धान शुरु


  • धनकुटा खबर
  • .

सरकारले पूर्व उर्जामन्त्री दिपक खड्काको सम्पत्तिमाथि अनुसन्धान शुरु गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही प्रमाणहरू संकलन गरी परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖