• Wednesday 21st of October 2026

अर्थमन्त्री खनाल सचिवसहित अमेरिका भ्रमणमा जाने


  • धनकुटा खबर
  • .

काठमाडौं, १० असोज । अर्थ मन्त्रालयका सचिवसहित मन्त्री रामेश्वर खनाल अमेरिका भ्रमणमा जाने भएका छन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रो कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन उनी अमेरिका जान लागेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरिसकेको छ ।

‘संयुक्त राज्य अमेरिकामा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रो कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री र अर्थ मन्त्रालयका सचिवको भ्रमण स्वीकृत गर्ने,’– निर्णयमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖