• Wednesday 21st of October 2026

केपी ओली भन्छन:-“५ मिनेट ढिला भएको भए मलाई पनि मा’र्थे”


  • धनकुटा खबर
  • .

५ मिनेट ढिला भएको भए मलाई पनि मा’र्थे । शेर बहादुरजी लाई घा’इते बनाउने मलाई चाहीँ मा’र्ने नै योजनामा थिए ।

मैले तयारी पनि गर्न पाइन । सेक्युरिटीमा मलाई अलिकति भरोसा थियो तर पछि सेक्युरिटीले हामी केही पनि गर्न सक्दैनौ भनेपछि अन्तिममा सेनाले भगायो त्यहाँबाट निकाल्यो।

मेरो मनोवल न कहिले कम्जोर थियो न कहिले कम्जोर हुनेछ । कम्जोर मनोवल बनाएर देश जोगाउन छोड्दैनौ ।देशका बि’रुद्ध ठुलो ष’ड्यन्त्र भईरहेको छ ।

त्यो ष’ड्यन्त्रबाट देशलाई जोगाउनका लागि उच्च मनोवल बनाउनै पर्छ ह’रेश खानु हुदैन।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖