• Wednesday 21st of October 2026

शिक्षकहरुको तलव निकास नगरेमा त्यस विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारवाही गरिनेछ :मन्त्री पुन


  • धनकुटा खबर
  • .

काठमाडौ । मन्त्री महाबीर पुनले भने –

तलव नख्वाउने प्रअहरुलाई सुचना – दशैं तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर धेरै गुनासो आएको छ।

शिक्षा मन्त्रालय बाट तलब पहिले नै विद्यालयहरुमा पठाई सकेको छ।

भोली सम्ममा कुनै नाजायज र अन्यायपुर्ण तरिकाले तलव नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारवाही गरिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖