• Wednesday 21st of October 2026

ओलीले राजीनामा नदिए पार्टीबाट हटाउनुपर्छ : द्वारिकालाल चौधरी


  • धनकुटा खबर
  • .

काठमाडौ । एमाले नेता द्वारिकालाल चौधरीले भनेका छन्-

केपी शर्मा ओलीले राजीनामा नदिए उनलाई पार्टीबाट हटाउनु पर्ने दबाब बढेको छ।

ओलीको अनुहार देखाएर पार्टीले आगामी निर्वाचनमा जाने सम्भावना नहुने र आवश्यकता परे कानुनी तथा संगठनात्मक कदम चालिनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖