• Wednesday 21st of October 2026

ओलीलाई प्रभु साहले भने– गुण्डा भेला गर्नुको साटो माफी मागेर राजनीतिबाट सन्यास लिनुस्


  • धनकुटा खबर
  • .

‘केपी ओलीको हठ, घ’मण्ड र अहङ्कारले अहिले मुलुक र एमालेलाई ठुलो क्ष’ति हुन गयो ।

एमाले मात्रै होइन, मुलुक नै डुबाउने काम ओलीले गर्नुभयो । ओलीकै हठ, घ’मण्ड र अहङ्कारले मुलुक जलेको छ,’‘युवाहरूको भावना बुझ्नुको साटो उनीहरूलाई प्र’हार गर्नुको दशा भोग्नुभयो ।

यस पटक त सेनाले बचाइदियो, यस्तै हट, घमण्ड र अहङ्कार रहिरह्यो भने दुर्दशा भोग्नु नपर्ला भन्न सकिँदै ।

त्यसैले मेरो सुझाव छ गुण्डुमा गुण्डा भेला गर्नुको साटो सार्वजनिक रूपमा माफी मागेर राजनीतिबाट सन्यास लिनुहोस्, त्यसमै एमालेको भलो छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖