काठमाडौ । जेनजी आन्दोलनमा दमनको आरोप लागेका केपी शर्मा ओली, रमेश लेखक, गोकर्णमणि दुवाडी, हुतराज थापा र छविलाल रिजाललाई विदेश जान र उपत्यका छोड्न रोक लगाउने निर्णय भएको छ।
यो कदम अघि जेनजी अगुवा सुदन गुरुङले आयोगलाई ज्ञापन बुझाउँदै उनीहरूलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका थिए।