• Wednesday 21st of October 2026

क्यान्सरसँग लामो संघर्ष गरेका कवि नवराज न्यौपानेको निधन


  • धनकुटा खबर
  • .

क्यान्सरसँग लामो संघर्ष गरेका कवि नवराज न्यौपानेको निधन भएको छ।

मृ’त्युशैय्याबाट समेत कविता लेखी बेचेका उनले उपचारका लागि स्रोत जुटाए, तर कसैसँग सित्तैमा हात फैलाएनन्।

हिम्मत र स्वाभिमानको प्रतीक बनेर अन्ततः उनी आज विदा भए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖