कुलमानको एक्सन : सेवाग्राहीसंग घुस माग्ने सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाए
धनकुटा खबर
.
काठमाडौ । सेवाग्राहीसँग घुस माग्ने, मोलमोलाहिजा,अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाललाई कुलमानले जिम्मेवारीबाट हटाइ दिएका छन्।
उनिहरुले मिलेमतोमा राजस्वसमेत हिनामिना भएको आशंका पनि गरिएको छ।