• Wednesday 21st of October 2026

एमाले नेता महेश बस्नेतलाई प्रहरीले साइबर अ’परा’ध सम्बन्धि उजुरीका आधारमा पक्राउ गर्ने तयारी


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) नेता महेश बस्नेतलाई प्रहरीले साइबर अ’परा’धसम्बन्धी उजुरीका आधारमा पक्राउ गर्ने तयारी गरेको छ।

प्रहरीले आइतबार साँझै पक्राउ प्रयास गरे पनि वातावरण नमिलेपछि रोकिएको र अहिले तयारी जारी रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖