हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’मा पुन्यको इन्ट्री !
धनकुटा खबर
.
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ले खोलेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’मा युवा अभियन्ता पुन्य गौतमलाई स्वागत गरेका छन्।
साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत पुन्यलाई पार्टीमा स्वागत गरेका छन्।