नेपालीहरूको सबैभन्दा ठूलो पर्व, दशैंको टीकाको दिन समेत, उर्जा तथा यातायात मन्त्री कुलमान घिसिङ विपी राजमार्गको पुनःनिर्माण अवलोकनका लागि अनुगमनमा निस्किएका छन्। उनले सो सडकको प्रगतिबारे प्रत्यक्ष जानकारी लिएका छन्।