जेन्जी आन्दोलनमा सहिद भएका परिवारलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की पुगेकी छिन्।
तर जनताले भने उनको यो कदमलाई आलोचना गरेका छन्। सामाजिक सञ्जाल र सार्वजनिक प्रतिक्रियामा नागरिकहरूले भनेका छन् ।
“प्रधानमन्त्रीज्यू सहिद र घाइतेलाई भेट्नुभन्दा पहिला हत्यारा र भ्रष्टाचारीलाई खोरमा हाल्नुस्, त्यही नै तपाईँको पहिलो जिम्मेवारी हो।”
