• Wednesday 21st of October 2026

चालकहरूलाई नागढुंगामा प्रहरीको आग्रह– पहिरो पन्छाउने अवस्था छैन, काठमाडौँतर्फ फर्किनुहोला


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनका चालकहरूलाई ट्राफिक प्रहरीले काठमाडौँतर्फै फर्किन आग्रह गरेको छ ।

धादिङको विभिन्न स्थानमा पहिरो गएको र त्यसलाई तत्काल हटाउने स्थिति नरहेको भन्दै प्रहरीले काठमाडौँको प्रमुख नाका नागढुंगामा माइकिङ गर्दै काठमाडौँतर्फ नै फर्किएर सुरक्षित रहन आग्रह गरेको हो ।

अत्यधिक वर्षाको प्रक्षेपण भएकोले पहिरो पन्छाउन समय लाग्ने देखिएकोले यस्तो आग्रह गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖