• Wednesday 21st of October 2026

विराटनगरबाट काठमाडौँका लागि उडेको जहाज पोखरामा अवतरण


  • धनकुटा खबर
  • .

काठमाडौँ । खराब मौसमका कारण विराटनगरबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा अवतरण गरिएको छ ।

काठमाडौँमा मौसम खराब भएपछि जहाजलाई पोखरामा अवतरण गरिएको हो ।

काठमाडौँको मौसममा सुधार आएपछि पोखराबाट उडान भर्ने जानकारी यात्रुलाई दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖