• Wednesday 21st of October 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द


  • धनकुटा खबर
  • .

काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।

प्रतिकुल मौसमका कारण विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द भएको हो।

शुक्रबार रातिदेखि नियमित पानी पर्दा उडान नभएका कारण काठमाडौं आन्तरिक टर्मिनल कार्यालयमा यात्रुहरुको चाप अत्याधिक रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖