काठमाडौं, २१ असोज । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक परिवारले जाहेरी दर्ता गराएका हुन् ।
प्रहरीले मृतक परिवारको जाहेरी बुझेर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई पठाएको छ ।