गृहमन्त्री ओम प्रकाश अर्याललाई चेतावनी दिंदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने,-
” गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहान्छु, राजनीति ख्याल ठट्टा होइन ।
देश चलाउने कुरा ख्याल ठट्टा होइन । यस कुरालाई बुझेर चल्न म सुझाव दिन्छु ।”