काठमाडौं । टिओबी लेखिएको ज्याकेट लगाएर जेनजी आन्दोलनमा सक्रिय भएका तेन्जिङ दावा पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले उनी पक्राउ परेको पुष्टि गरे । ‘समातेका मात्रै छौँ, थप अनुसन्धानबाट अन्य कुरा खुल्छ,’ भट्टराईले भने ।