काठमाडौ । नेता डा. चन्द्र भण्डारीले भने –
‘संविधानमा रहेका केही व्यवस्था परिवर्तन नगर्दासम्म जेन–जीले उठाएका माग सम्बोधन हुन सक्दैनन्।
संविधान संशोधनका लागि संसद् पुनर्स्थापना गरेर जानु सबैभन्दा उपयुक्त विकल्प हुन्छ।
संविधान संशोधन नगर्ने हो भने चुनाव गरेर मात्र समाधान निस्कँदैन।’