• Tuesday 20th of October 2026

देउवाको सम्बोधन सकिएलगत्तै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौं । सभापति शेरबहादुर देउवाले सम्बोधन गरिसकेलगत्तै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ ।

बैठक असोज ३० गते १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖