नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी पत्रकारसँग रिसाएका छन्।
कांग्रेसभित्र पुस्ता हस्तान्तरणबारे पत्रकारले सोधेको प्रश्नमा प्रतिक्रिया दिँदै भण्डारीले भने, “मानिस उमेरले होइन, सपनाले बुढो हुन्छ।”
उनले नेतृत्व उमेरका आधारमा होइन, सोच र दृष्टिकोणका आधारमा मूल्यांकन गर्नुपर्ने बताए।