हमासले दिएको शवको डीएनए परीक्षण गर्दा बिपिन जोशीकै भएको पुष्टि भएको छ । इजरायली सेनाको अनुसार बिपिनलाई लगेको पहिलो महिनामै ह’त्या गरिएको हुन सक्ने अनुमान गरिएको छ ।