डा.ताेषिमा कार्की लेख्छिन –
आदणिय हर्क साम्पाङ ज्यू, यो देश लुट्ने भ्रष्टाचारीसँग, युवालाई मार्ने हत्याराहरुसँग त मिल्ने कुरा सोच्न पनि हुँदैन पवित्र श्रम गर्ने सोच र हात भएको हजुरले।
देश बनाउने नै हो भने मिल्नु चाहिँ पर्छ नयाँहरु, देशलाई माया गर्नेहरु, जनताले आशा देखेकाहरु, नेपाली जनताले एकै ठाउँ देख्न चाहेकाहरु।
हामीले ढिला गर्न हुन्न मेयर साब, आउनुस् संवाद गरौँ.. आउनुस् मिलौँ!
