काठमाडौं, २९ असोज । नेकपा (एमाले) को केन्द्रीय समिति बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बोल्नका लागि समय माग गरेपछि केहीबेर होहल्ला भएको छ ।