हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् । विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरु खाली हात फर्किनुपरेको हो । उनीहरु कतार एयरवेजबाट आज बिहान काठमाडौं आइपुगेका हुन् ।।