• Tuesday 20th of October 2026

मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ भनेर सोध्दा प्रधानमन्त्री कार्की रिसले फायर, फकाईन् रुखो जवाफ


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० असोज । प्रधानमन्त्री सुशीला कार्कीले आज/भोलिभित्रै मन्त्रिपरिषद् विस्तार हुने भनेकी छिन् ।

सिंहदरबारबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले मन्त्रिपरिषद कहिले विस्तार हुन्छ भनेर सोधेको प्रश्नमा प्रधानमन्त्री कार्की झोक्किएकी छिन् ।

उनले जवाफमा भनिन्,‘भएको भई छ नि ।’ यसअघि चार जना युवाहरुको नाम मन्त्रीको लागि सिफारिश भएको थियो ।

उनीहरुको शपथ यही सोमबार हुने भनिएको थियो । तर, केही नाममा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार गर्नबाट रोकिएको चर्चा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖